येशू चेलाहरूकहाँ देखा पर्नुभएको
19 त्यही दिन, हप्ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्नुभयो, "तिमीहरूलाई शान्ति होस्!"