25 "हामीले प्रभुलाई देख्यौँ" भनेर अरू चेलाहरूले थोमालाई भने।
तर तिनले तिनीहरूलाई यसो भने, "उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्वास गर्नेछैनँ।"