10 तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, "ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?"
11 त्यसले भनी, "हजुर, कसैले पनि ठहराएन, प्रभु।"
येशूले भन्नुभयो, "म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।" केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।