30 अनि यिप्ताले याहवेहमा यो भाकल गरे: "यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने, 31 म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।"
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.