हराएको भेडाको दृष्टान्त
1 येशूको वचन सुन्नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए। 2 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्न लागे, "यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।"