42 तिमीहरू सात दिनसम्म पालहरूमा बस्नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्नू। 43 अनि तिमीहरूका सन्तानले जान्नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ "