येशूको बप्तिस्मा र परीक्षा
9 त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो। 11 अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: "तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।"