येशूको मृत्यु
33 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 34 अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, "इली, इली, लामा सबखथनी?" जसको अर्थ हो, "हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?"15:34 भजन 22:1