बाँकी रहेका विश्वासयोग्यहरू
16 तब याहवेहको डर मान्नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।

+581 estão orando agora.
Junte-se à corrente de oração.