29 के एक पैसामा10:29 एक दिनको ज्यालाको सोह्र भागको एक भाग दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। 30 तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। 31 यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
Publicidade