24 तिनीहरूले भने, "हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्चा नभईकन मर्यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्चा जन्माउनुपर्छ।
30 पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।