येशूको परीक्षा
1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। 2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।