3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।
याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न।
उहाँको मार्ग भुमरी र आँधीमा छ;
अनि बादलहरू उहाँका पाउको धुलो हुन्।
3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।
याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न।
उहाँको मार्ग भुमरी र आँधीमा छ;
अनि बादलहरू उहाँका पाउको धुलो हुन्।