6 तब उहाँले तिनीहरूलाई भन्नुभयो, "मेरो वचन सुन:
"यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने,
म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ;
अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।