19 परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न;
उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ।
के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र?
के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र?