3 तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ।
तँ चट्टानका धाँदाहरूमा बास बस्छस्,
र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्।
तैँले मनमनै आफूलाई भन्छस्,
‘मलाई भुइँमा कसले झार्न सक्छ?’
3 तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ।
तँ चट्टानका धाँदाहरूमा बास बस्छस्,
र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्।
तैँले मनमनै आफूलाई भन्छस्,
‘मलाई भुइँमा कसले झार्न सक्छ?’