17 किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: "धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।"1:17 हब 2:4
Publicidade