Pular para o conteúdo
Publicidade

रोमी 10:8,9

8 तर धर्मशास्त्रले के भन्छ? "वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,"10:8 व्यव 30:14 अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ। 9 यदि तिमीले, "येशू नै प्रभु हुनुहुन्छ," भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.