Pular para o conteúdo
Publicidade

रोमी 5:1-4

शान्ति र आशा

1 यसकारण हामी विश्‍वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरसँग शान्ति पाएका छौँ। 2 अनि ख्रीष्‍टद्वारा हामीले प्राप्‍त गरेको विश्‍वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्‍वरको महिमाको आशामा हामी रमाउँछौँ। 3 यति मात्र होइन, तर हाम्रो दुःख-कष्‍टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्‍टले सहनशीलता, 4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.