Pular para o conteúdo
Publicidade

रोमी 5:8,9

8 तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो।

9 ख्रीष्‍टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्‍वरको क्रोधबाट उहाँद्वारा निश्‍चय नै बचाइनेछौँ!

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.