29 किनकि परमेश्वरले जसलाई पहिल्यैबाट जान्नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो8:29 मूल भाषामा पहिले जन्मेको ठहरिऊन्।