11 अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।