14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ। 15 यसको सट्टा तिमीहरूले "यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला" भन्नुपर्नेथियो।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.