6 तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ:
"परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।"4:6 हितो 3:34