11 तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ।5:11 हेर्नुहोस् इयोब 1:21; 2:10; 42:10-17 प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।