9 तापनि यसरी लेखिएको छ:
"कुनै आँखाले नदेखेका,
कुनै कानले नसुनेका,
कुनै मानवीय मनमा नसोचिएका,
यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।"2:9 यशै 64:4
9 तापनि यसरी लेखिएको छ:
"कुनै आँखाले नदेखेका,
कुनै कानले नसुनेका,
कुनै मानवीय मनमा नसोचिएका,
यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।"2:9 यशै 64:4