12 धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्;
तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ।
सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन,
पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।
12 धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्;
तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ।
सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन,
पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।