15 तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ। 16 किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: "पवित्र होओ; किनकि म पवित्र छु।"1:16 लेवी 11:44, 45; 19:2
Publicidade