22 तर शमूएलले जवाफ दिए:
"के याहवेह होमबलि र बलिदानहरूमा भन्दा
उहाँको वचन पालन गरेकोमा प्रसन्न हुनुहुन्न र?
आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो,
अनि उहाँको वचन मान्नु थुमाको बोसोभन्दा उत्तम हो।
22 तर शमूएलले जवाफ दिए:
"के याहवेह होमबलि र बलिदानहरूमा भन्दा
उहाँको वचन पालन गरेकोमा प्रसन्न हुनुहुन्न र?
आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो,
अनि उहाँको वचन मान्नु थुमाको बोसोभन्दा उत्तम हो।