3 "घमण्डले फुलेर धेरै बोल्न बन्द गर,
अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्;
किनकि याहवेह परमेश्वर सर्वज्ञानी हुनुहुन्छ,
अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ।