32 तब दावीदले अबीगेललाई भने, "याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो। 33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.