14 अब म तेस्रोपल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्चाहरूका निम्ति सञ्चय गर्नुपर्छ।
Publicidade