8 यो मबाट हटोस् भनी मैले प्रभुसित तीनपल्ट बिन्ती गरेँ। 9 तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।
Publicidade
Publicidade