4 परमेश्वरको प्रतिरूप ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। 5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। 6 तर "अन्धकारमा ज्योति चम्कोस्,"4:6 उत्प 1:3 भनी आज्ञा गर्नुहुने परमेश्वरले ख्रीष्टको मुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।
Publicidade
2 कोरिन्थी 4
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.