16 परमेश्वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ:
"म तिनीहरूसँग बस्नेछु,
र तिनीहरूसित हिँड्डुल गर्नेछु;
अनि म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्।"