सुसमाचार र पावलप्रति इमानदार हुन आग्रह
6 यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। 7 किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।