5 अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका1:5 जीवित हुनुभएका मूल भाषामा जन्मनु र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;