7 "हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ";1:7 दानि 7:13
अनि "हरेक आँखाले उहाँलाई देख्नेछ,
तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए"
अनि पृथ्वीका सबै जातिहरूले "उहाँको कारण विलाप गर्नेछन्।"1:7 जक 12:10
यस्तै होस्! आमेन।