सातौँ तुरही
15 जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने:
"संसारको राज्य
हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ,
र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।"