5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो:
"हे उहाँका सबै सेवकहरू हो,
तिमीहरू जो उहाँसित डराउँछौ,
साना र ठूलाहरू दुवै,
हाम्रा परमेश्वरलाई प्रशंसा गर।"
5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो:
"हे उहाँका सबै सेवकहरू हो,
तिमीहरू जो उहाँसित डराउँछौ,
साना र ठूलाहरू दुवै,
हाम्रा परमेश्वरलाई प्रशंसा गर।"