17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठाला हुनुहुनेछ;
‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’7:17 यशै 49:10
‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’7:17 यशै 25:8"