14 अनि हाम्रो कुरा सुन्ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्वरले तिनको हृदय खोलिदिनुभयो। 15 जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले "यदि तपाईं मलाई प्रभुको विश्वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्नुहोस्" भनेर हामीलाई कर गरिन्।
Publicidade
प्रेरितहरू 16
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.