5 शाऊलले भने, "हे प्रभु, तपाईं को हुनुहुन्छ?"
उहाँले जवाफ दिनुभयो, "म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। 6 अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।"

+581 estão orando agora.
Junte-se à corrente de oração.