ख्रीष्टमा नयाँ जीवन जिउनु
1 यसैले तिमीहरू ख्रीष्टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। 2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।