5 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्,
मृगीका दुई पाठाजस्तै,
जो लिली फूलहरूको बीचमा चर्दछन्।
9 हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ;
तिम्रा आँखाको एक नजरले,
तिम्रो हारको एउटा रत्नले
तिमीले मेरो हृदय चोरेकी छ्यौ।