Pular para o conteúdo
Publicidade

दानिएल 4:35

35 पृथ्वीका सबै मानिसहरू

उहाँको सामु तुच्छ गनिन्छन्।

स्वर्गका स्वर्गदूतहरूसँग

र पृथ्वीका मानिसहरूसँग

उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ।

उहाँका हात कसैले पनि रोक्न सक्दैन,

न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, "तपाईंले के गर्नुभएको?"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.