5 हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।