7 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै पनि सहरमा यदि तिमीहरूका दाजुभाइहरूमध्ये कोही गरिब छ भने तिनीप्रति तिमीहरूका हृदय कठोर नबनाओ, न त मदत गर्न कन्जुस होओ। 8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.