Pular para o conteúdo
Publicidade

व्यवस्था 32:10,11

10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो;

बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो।

उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो;

उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।

11 चीलले आफ्नो गुँडलाई चलाएझैँ,

र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ,

त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ,

र तिनीहरूलाई उचाइमा बोकेझैँ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.