27 अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ,
र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्।
उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ।
उहाँले भन्नुहुन्छ, "तिनीहरूलाई नष्ट पार्!"